अस्टिनबासी नेपाली हरुको बनभोज कार्यक्रम सम्पन्न

अस्टिनबासी नेपाली हरुको बनभोज कार्यक्रम सम्पन्न


  • 4.4K
    SHARES
    • जेठ १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.8K Views

    अस्टिनबासी  नेपाली हरुको  बनभोज कार्यक्रम सम्पन्न

    डि बि रावत टेक्सास,  हरेक बर्ष जस्तै यस बर्ष पनि ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स ) ले नेपाली नयाँ बर्षको उपलक्षमा बनभोजको आयोजना गरेर मनायको छ। बनभोज कार्यक्रममा अस्टिन सिटी र अस्टिन सिटि आसपासका सिटी बाट पनि नेपाली हरुको उपस्थिथी रहेको थियो । कार्यक्रममा स्थानिय नेपाली हरुका साथै नेपाल बाट आफ्ना परिवार भेट्न आएका अभिभावक हरुको पनि उपस्थिती रहेको थियो ।

    images

     

    G 4.jpg
    अमेरिकामा बनभोजमा रमाउदै नेपाली हरु 

    G 7.jpg

    G 1.jpg

    G 9.jpg
    अमेरिकामा बनभोजमा रमाउदै नेपाली हरु 
    G11.jpg
    अमेरिकामा बनभोजमा रमाउदै नेपाली हरु 

    G 2.jpg

    G 5.jpg

    G 6.jpg

    G 10.jpg

    ( फोटो: ग्यान्स फेसबुक पेजबाट )


    डिबि रावत
    लेखकबाट थप