प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुँदै


  • 7.6K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता हुँदै

    काठमाडौं, २३ माघ। प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले  जानकारी दिए।

    images

    देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए। प्रधानमन्त्रीको एजेन्डाबारे थाहा नभएकाे उनले जानकारी दिए । 

    प्रधानमन्त्री देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । प्रचण्डसँग पनि ४ बजे नै भेटवार्ताको समय तोकिएकाले तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुन लागेको हो ।