प्रधानमन्त्री देउवा, प्रचण्ड ओलीबीच भेटर्वार्ता हुँदै 

प्रधानमन्त्री देउवा, प्रचण्ड ओलीबीच भेटर्वार्ता हुँदै 


  • 7.8K
    SHARES
    • माघ २३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    प्रधानमन्त्री देउवा, प्रचण्ड ओलीबीच भेटर्वार्ता हुँदै 

    काठमाडौं, २३ माघ। सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार  ४ बजे तीन नेताबीच भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका विषयमा छलफल हुनेछ ।