तुलसीपुर १ जेठ / नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउँदै छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरीमा रहेको तुलसीपुर वहुप्राविधिक शिक्षालय र तुलसीपुर मेट्रो कलेजको नवनिर्मित भवन उद्घाटन ओली जेठ ६ गते दाङ आउँन लागेका हुन् ।
उक्त कार्यक्रममा सहभागी भईदिन सम्पुर्ण दाङबासी, पत्रकार, शिक्षाप्रेमी, बुद्धिजीवीहरुमा नेकपा एमाले तुलसीपुर नगर कमिटीले अनुरोध गरेको छ ।
