कांग्रेसको पदाधिकारी बैठक दिउसाे ३ बजे

कांग्रेसको पदाधिकारी बैठक दिउसाे ३ बजे


  • 8.3K
    SHARES
    • माघ २६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    कांग्रेसको पदाधिकारी बैठक  दिउसाे ३ बजे

    काठमाडाैं,२६ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

    images

    बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् । कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे मंगलबारको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप