तुलसीपुरका विद्यालय सोमबारदेखि सञ्चालनमा आउने 

तुलसीपुरका विद्यालय सोमबारदेखि सञ्चालनमा आउने 


  • 8.9K
    SHARES
    • जेठ २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 13.7K Views

    तुलसीपुरका विद्यालय सोमबारदेखि सञ्चालनमा आउने 

    तुलसीपुर, २० जेठ/तुलसीपुर उपमहानगरपालिका भित्र रहेका विद्यालय सोमबारदेखि सञ्चालनमा आउने भएका छन् ।

    images

    तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आइतबार बसेको बैठकले सोमबारदेखि पालिका भित्रका विद्यालयमा नियमित पठनपाठन संचालन गर्ने निणर्य गरेको नगरको हो । गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरपालिकाले जेठ १८ गतेदेखि विद्यालय बन्द गर्ने निणर्य गरेको थियो ।

    जेठ २२ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य भएपनि शनिबार साँझ पानी परेपछि शितलता भएकाले सोमबारदेखि विद्यालय संचालनमा आउने तुलसीपुर उपमहानगर शिक्षा समितिका संयोजक मानबहादुर रावतले बताए ।


    तेस्रो आँखा