लोसपा ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने

लोसपा ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने


  • 9.9K
    SHARES
    • माघ २६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.3K Views

    लोसपा ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने

    काठमाडाैं,२६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशका स्थानीय तहमा वैशाख ३० को निर्वाचन नमान्ने बताएको छ। मधेश प्रदेशमा २०७४ साल असोज २ गते निर्वाचन भएको भन्दै वैशाखमा चुनाव गर्दा जनप्रतिनिधिको संवैधानिक हक हनन् हुने भन्दै लोसपाले वैशाख ३० को निर्वाचन नमान्ने बताएको हो ।

    images

    पार्टीका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै निर्वाचित प्रतिनिधिको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने भन्दै निर्वाचन आयोग र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।  

     

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • तेस्रो आँखा
    लेखकबाट थप