स्थानीय निर्वाचनविरुद्ध परेको रिट दर्ता गर्न सर्वाेच्च अदालतले मानेन

स्थानीय निर्वाचनविरुद्ध परेको रिट दर्ता गर्न सर्वाेच्च अदालतले मानेन


  • 9.9K
    SHARES
    • माघ २६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    स्थानीय निर्वाचनविरुद्ध परेको रिट दर्ता गर्न सर्वाेच्च अदालतले मानेन

    काठमाडाैं,२६ माघ । सरकारले वैशाख ३० गतेको लागि तोकेको स्थानीय निर्वाचनविरुद्ध परेको रिट दर्ता गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ ।  निर्वाचित भएको पाँच वर्ष नपुगेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाकाका संजीवकुमार शाहले निवेदन दिए पनि सर्वाेच्च प्रशासनले दरपीठ गरिदिएको हो । 

    images

    शाह भंगहा नगरपालिकाका मेयर हुन् । उनले मंगलबार नै रिट पेस गरेका थिए । उनको निवेदन आज बुधबार सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो । रिटमा वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका mudda_LIAdTZqsge.jpgथिए।  

  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप