• ट्रेण्डिङ्ग :
दैलेखको नेपामा भूकम्प

दैलेखको नेपामा भूकम्प


  • 3.2K
    SHARES
    • जेठ २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    दैलेखको नेपामा भूकम्प

    काठमाडौँ, २२ जेठ/ दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान  १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिनुभयो ।

    images

    उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।  


    तेस्रो आँखा