फागुन १ देखि भौतिक उपस्थितिमै त्रिविका रोकिएका परीक्षा हुने

फागुन १ देखि भौतिक उपस्थितिमै त्रिविका रोकिएका परीक्षा हुने


  • 10.0K
    SHARES
    • माघ २७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 15.3K Views

    फागुन १ देखि भौतिक उपस्थितिमै त्रिविका रोकिएका परीक्षा हुने

    काठमाडौं, २७ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

    images

    बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।

    कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    tu exam.jpg


    तेस्रो आँखा