• ट्रेण्डिङ्ग :
चाउचाउ उद्योगमा भीषण आगलागी

चाउचाउ उद्योगमा भीषण आगलागी


  • 10.1K
    SHARES
    • माघ २९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 15.6K Views

    चाउचाउ उद्योगमा भीषण आगलागी

    काठमाडाैं,२९ माघ । झापा मेचीनगर–१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ ।

    images

    बिजुली सट भएर आगो लागेको प्रहरीको आशंका छ । भद्रपुर, बिर्तामोड लगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन ।

    इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आउँदै गरेको प्रहरीले जनाएको छ । आगलागीबाट के–कति क्षति भयो विस्तृत विवरण आउन बाँकी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप