• ट्रेण्डिङ्ग :
प्रदेश १ ले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक विदा दिने

प्रदेश १ ले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक विदा दिने


  • 9.1K
    SHARES
    • माघ २९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    प्रदेश १ ले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक विदा दिने

    काठमाडौं, २९ माघ। मधेस प्रदेशले फागुन १ गते ‘जनयुद्ध दिवस’ काे अवसरमा सार्वजनिक विदा दिने भएकाे छ। प्रदेश सरकारले पहिलोपटक फागुन १ गते का दिन सार्वजनिक विदा दिने भएकाे हाे। 

    images

    प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले सूचना जारी गर्दै जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेशभर सार्वजनिक विदा दिने बताएका हुन्। तत्कालीन माओवादीले हिंसात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ।

    bida.jpg

     


    तेस्रो आँखा