• ट्रेण्डिङ्ग :
मार्तडी–कोल्टी सडक अवरुद्ध

मार्तडी–कोल्टी सडक अवरुद्ध


  • 2.6K
    SHARES
    • आषाढ १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    मार्तडी–कोल्टी सडक अवरुद्ध

    बाजुरा, १८ असार/ अविरल वर्षाले पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

    images

    सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने  मानिस आवतजावतमा समेत समस्या भएको छ । 


    तेस्रो आँखा