• ट्रेण्डिङ्ग :
बाढीले बगाउँदा युवतीको मृत्यु

बाढीले बगाउँदा युवतीको मृत्यु


  • 4.6K
    SHARES
    • आषाढ २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.1K Views

    बाढीले बगाउँदा युवतीको मृत्यु

    कैलाली २० असार/ कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

    images

    कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएकोे बताइएको छ ।  


    तेस्रो आँखा