कार्कीले बोलाए अनौपचारिक फुलकोर्ट बैठक

कार्कीले बोलाए अनौपचारिक फुलकोर्ट बैठक


  • 6.7K
    SHARES
    • फाल्गुण २, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    कार्कीले बोलाए अनौपचारिक फुलकोर्ट बैठक

    काठमाडाैं,२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले बोलाएको अनौपचारिक फुलकोर्ट बैठक आज बस्दैछ । बैठक साढे ११ बजे बोलाइएको छ ।

    images

    कार्कीले बोलाएको बैठकलाई अनौपचारिक भनिएको छ । आइतबार संसद सचिवालयको पत्र पाउनासाथ वेबसाइटबाट समेत राणाको नाम र फोटो हटाउन लगाएका कार्कीले सोही दिनबाटै प्रधानन्यायाधीशले पाउने सुरक्षा सुविधा समेत लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # सर्वाेच्च अदालत

  • तेस्रो आँखा
    लेखकबाट थप