• ट्रेण्डिङ्ग :
विपक्षमा मतदान गर्न एमालेको व्हीप

विपक्षमा मतदान गर्न एमालेको व्हीप


  • 4.7K
    SHARES
    • आषाढ २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.2K Views

    विपक्षमा मतदान गर्न एमालेको व्हीप

    काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

    images

    एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गर्नुभएको हो ।


    तेस्रो आँखा