• ट्रेण्डिङ्ग :
सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने

सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने


  • 4.4K
    SHARES
    • श्रावण २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.8K Views

    सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने

    धनुषा, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ ।

    images

    मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराउने बताउनुभयो ।

    “दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ”, मुख्यमन्त्री सिंहले रासससित कुरा गर्दै भन्नुभयो, “मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।” मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताउनुभयो ।


    तेस्रो आँखा