• ट्रेण्डिङ्ग :
रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त


  • 5.6K
    SHARES
    • श्रावण २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.6K Views

    रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

    काठमाडौँ, २ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ । 

    images

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त  गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 


    तेस्रो आँखा