कांग्रेसका भातृ संगठनको कार्यसमिति विघटन

कांग्रेसका भातृ संगठनको कार्यसमिति विघटन


  • 9.0K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    कांग्रेसका भातृ संगठनको कार्यसमिति विघटन

    काठमाडाैं,३ फागुन । नेपाली कांग्रेसले पार्टीसम्बद्ध विभिन्न भातृ संगठनको कार्यसमिति विघटन गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले मंगलबार भातृ संगठनको कार्यसमिति विघटन गरेको हो । 

    images

    कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतका भातृ संगठनको वर्तमान कार्यसमिति भंग गरिएको जानकारी दिए । उनका अनुसार संगठनको समयावधि सकिएकोले विघटन गरिएको हो । मुस्लिम संघ भने विघटन गरिएको छैन ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप