• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु, राप्रपा पनि छलफलमा

प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु, राप्रपा पनि छलफलमा


  • 2.5K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    प्रधानमन्त्रीको विश्वासको मतबारे निर्णय लिन कांग्रेस बैठक सुरु, राप्रपा पनि छलफलमा

    काठमाडौँ, ६ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक सुरू भएको हो । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई ह्विप जारी गर्ने एक सांसदले जानकारी दिए । 

    images

    यस्तै राप्रपा संसदीय दलको बैठक पनि जारी छ । राप्रपाको निर्देशन समितिले शनिबार नै प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । सोहीअनुसार बैठकले निर्णय लिने बताइएको छ ।


    तेस्रो आँखा