• ट्रेण्डिङ्ग :
घटनास्थल पुगे प्रधानमन्त्री, जहाज दुर्घटनामा मृत्यु हुनेप्रति दुःख व्यक्त

घटनास्थल पुगे प्रधानमन्त्री, जहाज दुर्घटनामा मृत्यु हुनेप्रति दुःख व्यक्त


  • 4.2K
    SHARES
    • श्रावण ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.5K Views

    घटनास्थल पुगे प्रधानमन्त्री, जहाज दुर्घटनामा मृत्यु हुनेप्रति दुःख व्यक्त

    काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना स्थल पुगेका छन् ।

    images


    नियमित प्राविधिक परीक्षणका लागि पोखरा उडेको जहाज आज बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको मृत्यु भएको थियो ।

    प्रधानमन्त्री ओलीले जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री ओलीले जहाज दुर्घटनाको कारण बुझ्न घटनास्थल गएको बताएका छन् । उनले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेको बताएका छन् ।


    तेस्रो आँखा