• ट्रेण्डिङ्ग :
त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दोहोरियो हुबहु प्रश्नपत्र

त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दोहोरियो हुबहु प्रश्नपत्र


  • 2.2K
    SHARES
    • श्रावण १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.4K Views

    त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दोहोरियो हुबहु प्रश्नपत्र

    ​

    images

     काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ ।

    मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो ।

    विगतमा पनि प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर उच्च अधिकारीहरू उम्किने गरेका थिए ।

    ​

    ​


    तेस्रो आँखा