नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (फोटो फिचर) 

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (फोटो फिचर) 


  • 13.1K
    SHARES
    • फाल्गुण ४, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 20.1K Views

    नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (फोटो फिचर) 

    काठमाडाैं,४ फागुन । एमसीसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। विजुलीबजार पुलबाट बानेश्वर संसद भवनतर्फ जाँदै गरेको प्रदर्शनकारीको भिडलाई प्रहरीले रोक्न खोज्दा ठेलाठेल भएपछि झडप भएको हो ।

    images

    प्रदर्शनकारीको भिडलाई तितरवितर गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ। आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । तेस्राे आँखाकर्मी पदम भुजेलले आफ्नाे लेन्समा कैद गरेका केही दृश्यहरू :

    273812887_1664726373858844_7838799156500186704_n.jpg13.jpg

    aandolan photo10.jpg

    aandolan photo 3.jpg

    aandolan photo 8.jpg

     

    banda karta.JPG

    aandolan photo 4.jpg

    aandolan photo9.jpg

    aandolan photo 7.jpg

    aandolan photo 6.jpg

     

    aandolan photo11.jpg


    पदम भुजेल
    लेखकबाट थप