• ट्रेण्डिङ्ग :
आश्रमकी संरक्षक शाक्य आश्रयबिहीनलाई भोजन गराउँदै

आश्रमकी संरक्षक शाक्य आश्रयबिहीनलाई भोजन गराउँदै


  • 2.4K
    SHARES
    • श्रावण १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.6K Views

    आश्रमकी संरक्षक शाक्य आश्रयबिहीनलाई भोजन गराउँदै

    काठमाडौँ, १८ साउन । काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा रहेका आश्रयबिहीनहरुलाई भोजन गराउँदै आश्रमकी संरक्षक राधिका शाक्य ।

    images

    घरपरिवार र आफन्तबिहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरूको मानवसेवा आश्रमले उचित संरक्षण र पालनपोषण गर्दै आएको छ । तस्बिरः कृष्ण अधिकारी


    तेस्रो आँखा