• ट्रेण्डिङ्ग :
बागमतीमा शव भेटियो, परिचय खोज्दै प्रहरी

बागमतीमा शव भेटियो, परिचय खोज्दै प्रहरी


  • 2.6K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.0K Views

    बागमतीमा शव भेटियो, परिचय खोज्दै प्रहरी

    काठमाडौं, २० साउन । वाग्मती नदीमा एक पुरुषको शव फेला परेको छ । ललितपुर महानगरपालिका(१ को कार्यालयनजिक वाग्मती नदीमा बिहान अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

    images

    नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


    तेस्रो आँखा