• ट्रेण्डिङ्ग :
प्युठानका दुई जनामा हैजा पुष्टि

प्युठानका दुई जनामा हैजा पुष्टि


  • 4.6K
    SHARES
    • श्रावण २०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.0K Views

    प्युठानका दुई जनामा हैजा पुष्टि

    प्युठान, २० साउन/ प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका दुई जना पुरुष बिरामीमा हैजा पुष्टि भएको जिल्ला अस्पताल प्युठानले जनाएको छ ।

    images

    तीन जना बिरामीको नमुना परिक्षणका लागि बुटवल पठाईएकोमा गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा पुष्टि भएको अस्पतालले जनाएको हो ।


    तेस्रो आँखा