नेकपा (एस) का नेतालाई मन्त्रि वनाउन प्रदेश २ का उद्योगमन्त्री यादवलाई पदवाट बर्खास्त गरियो

नेकपा (एस) का नेतालाई मन्त्रि वनाउन प्रदेश २ का उद्योगमन्त्री यादवलाई पदवाट बर्खास्त गरियो


  • 6.9K
    SHARES
    • कार्तिक ३०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    नेकपा (एस) का  नेतालाई मन्त्रि वनाउन  प्रदेश  २ का उद्योगमन्त्री यादवलाई  पदवाट  बर्खास्त गरियो

    ३० कात्तिक, जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्त भएका  छन् ।

    images

     मुख्यमन्त्री लालबाबु राउतले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश सरकारका प्रवक्ता शैलेन्द्र साहले जानकारी दिए ।

    जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी छ ।

     यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरेको अर्थमन्त्री साहले जानकारी दिए ।


    तेस्रो आँखा