नुवाकोटमा हेलिकप्टर दुर्घटना

नुवाकोटमा हेलिकप्टर दुर्घटना


  • 5.7K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 8.8K Views

    नुवाकोटमा हेलिकप्टर दुर्घटना

    काठमाडौं, २३ साउन । नुवाकोटमा हेलिकप्टर दुर्घटना भएको छ ।

    images

    एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरी–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

    ‘हेलिकप्टर ठोक्किएको छ । चार वटा शव देखिएको बुझिएको छ,’ उनले भने, ‘हाम्रो टोली दुर्घटनास्थल पुग्दैछ ।’

    त्रिभुवन विमानस्थलबाट हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।

    घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा