• ट्रेण्डिङ्ग :
नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु


  • 3.0K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु

    काठमाडौँ, २३ साउन । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

    images

    काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर आज दिउँसो सूर्यचौरमा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा चार जना चिनियाँ पर्यटकको मृत्यु भएको हो । जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी को मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पुष्टि गरे ।


    तेस्रो आँखा