• ट्रेण्डिङ्ग :
नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट :पाँच जनाको मृत्यु

नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट :पाँच जनाको मृत्यु


  • 4.6K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.1K Views

    नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट :पाँच जनाको मृत्यु

    काठमाडौँ, २३ साउन । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले हेलिकप्टर दुर्घटनामा परेको र थप जानकारी आइनसकेको जानकारी दिनुभयो ।
        
    नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७  शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । “स्थानीय र नजिकको प्रहरी चौकीबाट गएका सुरक्षाकर्मीले उद्धार तथा आगो निभाउने प्रयास गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

    images


    तेस्रो आँखा