एमसीसीबीराेधी सडक आन्दाेलन :यस्ताे रह्याे शुक्रबार दिनभर बानेश्वर क्षेत्र (फाेटाे फिचर)

एमसीसीबीराेधी सडक आन्दाेलन :यस्ताे रह्याे शुक्रबार दिनभर बानेश्वर क्षेत्र (फाेटाे फिचर)


  • 17.5K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 27.0K Views

    एमसीसीबीराेधी सडक आन्दाेलन :यस्ताे रह्याे शुक्रबार दिनभर बानेश्वर क्षेत्र (फाेटाे फिचर)

    काठमाडाैं,६ फागुन । एमसीसी खारेजीको माग गर्दै नयाँ बानेश्वरमा २ दिनदेखि विभिन्न ६ राजनीतिक दलका कार्यकर्ता सहित स्वतन्त्र अभियान्ताहरुले सडक तताएका छन् । सरकारले एमसीसी सदनमा पेश गर्ने भनेपछि एकाएक तातेको महोल अझै सेलाएको छैन् । नयाँ बानेश्वर चोकमा ६ राजनीतिक दल निकटका जनवर्गीय संगठन र स्वतन्त्र समूह बिहीबार देखि प्रदर्शनमा छन् ।

    images

     

    Aandolan 10.jpg

    Aandolan 5.jpg

    Aandolan 2.jpg

    Aandolan 10.jpgAandolan 4.jpgAandolan 11.jpgAandolan 2.jpg1122.jpgAandolan 7.jpg

     


    पदम भुजेल
    लेखकबाट थप