अम्बिकेश्वरीको मूल प्रवेश द्वारमा नागको चित्र टाँसिदै (तस्बिर)
अम्बिकेश्वरीको मूल प्रवेश द्वारमा नागको चित्र टाँसिदै (तस्बिर)
3.1K
SHARES
श्रावण २५, २०८१ शुक्रबार
२ बर्षs अघि
4.8K Views
दाङ, २५ साउन । दाङको घोराही उपमहानगरपालिका– १८ स्थित अम्बिकेश्वरी मन्दिरको मूल प्रवेश द्वारमा शुक्रबार बिहान नाग अङ्कित चित्र टास्दै मन्दिरका पूजारी । नाग पञ्चमीका दिन घरको दैलोमा नागकोे फोटो टाँसेमा नागले रक्षा गर्छन् भन्ने जनविश्वास छ । तस्बिरः