• ट्रेण्डिङ्ग :
हरेउ सर्प ( तस्बिर)

हरेउ सर्प ( तस्बिर)


  • 4.7K
    SHARES
    • श्रावण २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.3K Views

    हरेउ सर्प ( तस्बिर)

    दाङ, २५ साउन । नागपञ्चमीको दिन शुक्रबार बिहान दाङको घोराही उपमहानगरपालिका–१८ स्थित करमछेडामा देखिएको बिषालु हरियो सर्प (हरेउ) । प्रायः रुखमा बस्ने, रुखको पात जस्तै हरियो हुने भएकाले घाँस काट्दा यो सर्पले मानिसलाई टोकेको पाइन्छ । तस्बिरः कुलदीप न्यौपाने


    तेस्रो आँखा