प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज बिश्वासको मत लिँदैछन् । यसअघि उनले हिँजोनै बिश्वाासको मत लिने कार्यसुची रहेको थियो । तर एमालेले संसदमा आफ्नो उपस्थिती नरहने जनाएपछि मुख्यमन्त्री राईले हिँजो बिश्वाासको मत लिन पाएनन् । एमालेको अनुपस्थिती रहनेभउपछि प्रदेशसभाका सभामुखले संसद बैठक स्थगित गरेका थिए । तर सत्तारुढ दलले भने संसद बैठक स्थगित गर्न नहुनेमाजाोड दिएका थिए । आज बस्ने संसदको बैठकमा भने राईले बिश्वासको मत लिने कार्यसुची छ ।
