• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण


  • 2.7K
    SHARES
    • भाद्र ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.2K Views

    राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

    काठमाडौँ, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले   रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम्  रक्षाबन्धन ग्रहण गर्नुभएको छ । 

    images

    राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गर्नुभएको थियो । 


    तेस्रो आँखा