१८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा

१८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा


  • 11.4K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 17.6K Views

    १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा

    काठमाडाैं,९ फागुन । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा भएको हो ।

    images

    यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनालको पनि सरुवा भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी

  • तेस्रो आँखा
    लेखकबाट थप