• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्धारा पाल्पा रणउजिरेश्वरी भगवती मन्दिरमा पुजा आरधना

राष्ट्रपति पौडेलद्धारा पाल्पा रणउजिरेश्वरी भगवती मन्दिरमा पुजा आरधना


  • 2.7K
    SHARES
    • भाद्र ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.2K Views

    राष्ट्रपति पौडेलद्धारा पाल्पा रणउजिरेश्वरी भगवती मन्दिरमा पुजा आरधना

    पाल्पा ११ भदौ/ राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा रणउजिरेश्वरी भगवती मन्दिरमा विधि पूर्वक पुजा आरधना गर्नु भएको छ ।

    images
    WhatsApp Image 2024-08-27 at 12.14.38 PM.jpeg

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघिय मन्त्री, प्रदेश सरकार मन्त्री, संघीय तथा प्रदेस सभा सदस्य, सुरक्षा नियकायका उच्च पदाधिकारीहरुको उपस्थितीमा राष्ट्रपतिले पुजा आरधना गर्नु भएको हो ।  

    WhatsApp Image 2024-08-27 at 12.14.40 PM (1).jpeg


    तेस्रो आँखा