• ट्रेण्डिङ्ग :
एमसीसीको विपक्षमा उभिने समाजवादीकाे निर्णय

एमसीसीको विपक्षमा उभिने समाजवादीकाे निर्णय


  • 10.6K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 16.3K Views

    एमसीसीको विपक्षमा उभिने  समाजवादीकाे निर्णय

    काठमाडाैं,९ फागुन । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।  सोमबार बसेको सचिवालय बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए । 

    images

    उनले भने ,'सबै सांसदलाई सदनमा विपक्षमा उभिन भन्ने छौं, त्यसका लागि वातावरण तयार गर्नेछौं।' एमसीसी टेबल गर्नेवेलामा नेकपा एकस सहित सरकारका ङटकहरूले सहमित जनाएका थिए । 


     

  • सम्बन्धित विषय:

  • # नेकपा समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप