बिसिए संकायतर्फ ज्ञानदीप कलेजका कपिल बोहरा नेपाल दोस्रो

बिसिए संकायतर्फ ज्ञानदीप कलेजका कपिल बोहरा नेपाल दोस्रो


  • 3.8K
    SHARES
    • भाद्र १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    बिसिए संकायतर्फ ज्ञानदीप कलेजका कपिल बोहरा नेपाल दोस्रो

    तुलसीपुर, १२ भदौ/ दाङको तुलसीपुरस्थित ज्ञानदीप कलेज नेपाल दोस्रो भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञानदीप कलेजका छात्र कपिल बोहरा उत्कृट नतिजासहित नेपाल दोस्रो भएका हुन् ।  

    images

    बिसीए संकायतर्फ ज्ञानदीप कलेजका छात्र बोहराले सातौ ब्याच तर्फको परीक्षामा ३ दशमलव ८२ प्रतिशत अंक ल्याएर देशमै दोस्रो स्थान हासिल गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिनुभयो । त्यस्तै बोहरासहित सोही संकायमा अध्ययनरत सतप्रतिसत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।

    यस कलेजले बिबिए, बिएसीसीएस आइटी, बिसिए, बिएस्सी, बिबिए र विए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञानदीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

    455799927_986993486449793_7719933499730964938_n.jpg


    तेस्रो आँखा