• ट्रेण्डिङ्ग :
जवरजस्ती करणी अभियोगमा एक युवा पक्राउ 

जवरजस्ती करणी अभियोगमा एक युवा पक्राउ 


  • 9.1K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    जवरजस्ती करणी अभियोगमा एक युवा पक्राउ 

    बुटवल,९ फागुन  । रुपन्देहीमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमसतीया गाउँपालिका–६ का २० वर्षीय ईन्सास अली रहेको प्रहरीले जनाएको छ ।

    images

    ती युवाले १८ वर्षीया किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप