र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा 

र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा 


  • 4.8K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा 

    पोखरा, १० फागुन । र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । 

    images

    न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् । तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।  
     

     


    तेस्रो आँखा