• ट्रेण्डिङ्ग :
रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक


  • 1.8K
    SHARES
    • भाद्र २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 2.7K Views

    रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौँ, २६ भदौ । रास्वपा स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक बोलाएको छ ।

    images

    उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी सत्ता गठबन्धनमा रहेका दलहरूले गरेपछि रास्वपाले बैठक आह्वान गरेको हो ।

    सत्तारुढ दलहरूले उपसभामुखलाई हटाउने तयारी गरेपछि पार्टीको धारणा बनाउन बैठक आह्वान भएको प्रवक्ता मनिष झाले बताए ।


    तेस्रो आँखा