दाङ २७ भदौ । दाङ जिल्ला अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता अन्तरगत तेस्रो चरणको प्रतियोगिता भदौ २८ गते हुने भएको छ । दाङ डिजिटल मिडिया प्रालिद्धारा सञ्चालित रुटिन अफ लुम्बिनी प्रोभिन्सको आयोजनामा प्रतियोगिता हुन लागेको हो । दोस्रो चरणको प्रतियोगिता घोराही उपमहानगरपालिकाका बिद्यालयहरु बिच हुने भएका हो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजारसहत कप, मेडल, प्रमाण पत्र, द्वितीय हुनेले नगद १५ हजार कप, मेडल, प्रमाण पत्र र तृतिय हुनेले नगद ७, हजार ५०० कप, मेडल, प्रमाण पत्र पाउँने छन् । उक्त कार्यक्रममा उपस्थितीकालागि आयोजकले सम्पुर्णमा आग्रह गरेको छ ।
