• ट्रेण्डिङ्ग :
देउवा र बाबुराम भट्टराईबीच भेटवार्ता

देउवा र बाबुराम भट्टराईबीच भेटवार्ता


  • 9.3K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    देउवा र बाबुराम भट्टराईबीच भेटवार्ता

    काठमाडौं, १२ फागुन। प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ दुई नेताबीच भेटवार्ता भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।

    एमसीसीलाई लिएर जसपामा विवाद देखिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले एमसीसीको समर्थन गरेको छैन भने बाबुराम भट्टराई एमसीसीको पक्षमा रहेका छन्। उनी गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन्। 


    तेस्रो आँखा