• ट्रेण्डिङ्ग :
लेदोसहित पहिरो खस्दा काठमाडौं–नौबिसे सडक अवरुद्ध

लेदोसहित पहिरो खस्दा काठमाडौं–नौबिसे सडक अवरुद्ध


  • 3.3K
    SHARES
    • आश्विन ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.1K Views

    लेदोसहित पहिरो खस्दा काठमाडौं–नौबिसे सडक अवरुद्ध

    काठमाडौं ११ असोज । अविरल वर्षासँगै लेदोसहित पहिरो खस्दा काठमाडौं–नौबिसे सडक अवरुद्ध भएको छ । नौबिसे झ्याप्लेखोला सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    images

    बाटो अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन् । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 


    तेस्रो आँखा