• ट्रेण्डिङ्ग :
देउवा र प्रचण्डबीचको छलफल सकारात्मक 

देउवा र प्रचण्डबीचको छलफल सकारात्मक 


  • 5.6K
    SHARES
    • फाल्गुण १३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    देउवा र प्रचण्डबीचको छलफल सकारात्मक 

    काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटर्वार्ता भएको छ । 

    images

    बालुवाटारमा भएको भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी र सत्ता गठबन्धनबारे सकारात्मक छलफल भएको बताइएको छ। 

    अर्थमन्त्री जनादर्न शर्मालाई लिएर प्रचण्ड बालुवाटार गएका थिए । 


    तेस्रो आँखा