• ट्रेण्डिङ्ग :
राष्ट्रिय मान्यता प्राप्तसहित ५१ दलको निवेदन आयोगमा

राष्ट्रिय मान्यता प्राप्तसहित ५१ दलको निवेदन आयोगमा


  • 8.8K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    राष्ट्रिय मान्यता प्राप्तसहित ५१ दलको निवेदन आयोगमा

    काठमाडौं, १४ फागुन । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माआवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।

    images

    दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।

    स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए । 


    तेस्रो आँखा