• ट्रेण्डिङ्ग :
सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


  • 3.1K
    SHARES
    • आश्विन २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.8K Views

    सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

    सिन्धुली, २१ असोज । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

    images

    बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभयो । 

    थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा