एमसीसी संसदमा छलफल हुँदै बाहिर रणभूमि बन्दै (फाेटाे फिचर)

एमसीसी संसदमा छलफल हुँदै बाहिर रणभूमि बन्दै (फाेटाे फिचर)


  • 8.9K
    SHARES
    • फाल्गुण १५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    एमसीसी संसदमा छलफल हुँदै    बाहिर रणभूमि बन्दै (फाेटाे फिचर)

    काठमाडाैं,१५ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी स.सदमा छलफल भैरहदा संसद भवन बाहिर रणभूमि बनेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि नयाँ बानेश्वर क्षेत्र तनाबग्रस्त बनेको हो ।

    images

    संसदमा आज एमसीसी छलफल हुने भएपछि उच्च सुरक्षा सर्तकता अपनाइएको बानेश्वर क्षेत्रमा प्रदर्शनकारीहरुले सोही क्षेत्रमा केन्द्रीत बनेका छन् ।  झडपमा केही प्रदर्शनकारीहरु घाइते भएका छन भने कतिपय प्रहरी समेत घाइते भएका छन् ।

    प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ । विगत २ हप्तादेखि एमसीसी खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा चर्कीहरेको छ । आज सत्ता गठबन्धन दलका नेताहरुबीच एमसीसी अघि बढाउने विषयमा सहमत भएपछि संसदमा छलफल चलिरहेको हो  ।  

    हेर्नुस कस्तो छ बानेश्वर क्षेत्रकाे दृश्य फोटो फिचर  :

    ज्ञज्ञत्र.jpg

    ज्ञघज्ञघ.jpg

    शहहश.jpgहश.jpgश.jpgशश.jpgशह.jpg

    हहह.jpg


    पदम भुजेल
    लेखकबाट थप