• ट्रेण्डिङ्ग :
सर्वसाधरणले पनि जीवित देवीबाट टीका लगाए

सर्वसाधरणले पनि जीवित देवीबाट टीका लगाए


  • 3.1K
    SHARES
    • आश्विन २६, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    सर्वसाधरणले पनि जीवित देवीबाट टीका लगाए

    भक्तपुर, २६ असोज । भक्तपुरकी जीवित देवी एकान्तकुमारी लुनिभा बज्राचार्यबाट सर्वसाधारणले टीका लगाएका छन् ।

    images

    तलेजुमा जीवित देवीका रूपमा पुजित कुमारीबाट उनीहरूले टीकाका साथ आशीर्वाद लिएका हुन् । कुमारीबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएकापछि सर्वसधारणलाई उहाँले टीका लगाइदिनुभएको थियो ।


    तेस्रो आँखा